‘४० लाखभन्दा धेरै युक्रेनी देश छाडेर हिंडे’

नेपालभ्युज

‘४० लाखभन्दा धेरै युक्रेनी देश छाडेर हिंडे’

एजेन्सी। रुसी आक्रमणबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले बुधबार देखाएको छ ।

युनएचसीआर संयुक्त राष्ट्रसङ्घ शरणार्थी एजेन्सीले बताएको जनाएअनुसार ४, ०१९, २८७ युक्रेनीहरू गत फेब्रुअरी २४ को आक्रमण पछि देशको सिमाना पार गरी भागेका थिए । तीमध्ये २३ लाखभन्दा बढी पश्चिमबाट पोल्याण्ड गएका थिए ।

युद्ध शुरू भएयता युक्रेन ठूलो मानवीय संकटमा फसेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved