यसरी हुँदैछ म्यादी प्रहरीको छनोट (फोटो फिचर)

नेपालभ्युज

यसरी हुँदैछ म्यादी प्रहरीको छनोट (फोटो फिचर)
तस्वीरहरू: सुमन नेपाली र विप्लव रेग्मी

काठमाडौं। स्थानीय निर्वाचनका लागि खुलेको म्यादी प्रहरी भर्नाको छनोट प्रक्रिया शुरु भएको छ। मंगलबारदेखि म्यादी प्रहरीको छनोट प्रक्रिया शुरु भएको हो।

सरकारले ६ देखि २१ चैतसम्म म्यादी प्रहरीमा भर्ना हुनका लागि दरखास्त दिन सकिने सूचना जारी गरेको छ। २२ चैतमा अन्तिम नतिजा प्रकाशन गरेर २८ चैतदेखि प्रशिक्षण शुरु हुने जनाइएको। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।

४० दिने रोजगारीका लागि सरकारले एक लाख संख्यामा म्यादी प्रहरी भर्ना खोलेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved