पीएनजीलाई नेपालको एक सय ८४ रनको लक्ष्य

नेपालभ्युज

पीएनजीलाई नेपालको एक सय ८४ रनको लक्ष्य

काठमाडौं। आजदेखि काठमाडौंमा शुरु भएको टी-२० ट्राईनेशन सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले पीएनजीलाई एक सय ८४ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ८३ रनको योगफल कायम गर्‍यो। नेपालको लागि आशिफ शेखले ४३ रन जोडेका थिए। यस्तै रोहित पौडेलले ३४ र आरिफ शेखले ३१ रन जोडेका थिए।

जारी सिरिजमा नेपाल, मलेसिया र पीएनजी सहभागी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved