टी-२० ट्राईनेशन सिरिज

पीएनजीलाई नेपालको एक सय ८४ रनको लक्ष्य

काठमाडौं। आजदेखि काठमाडौंमा शुरु भएको टी-२० ट्राईनेशन सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले पीएनजीलाई एक सय ८४ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ८३ रनको योगफल कायम गर्‍यो। नेपालको लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved