दुई निर्वाचित केन्द्रीय सदस्यले राप्रपा त्याग्दै रोजे राप्रपा नेपाल

नेपालभ्युज

दुई निर्वाचित केन्द्रीय सदस्यले राप्रपा त्याग्दै रोजे राप्रपा नेपाल

काठमाडौं । राप्रपाका निर्वाचित केन्द्रीय सदस्यद्वय पदम बहादुर तामाङ (संखुवासभा) र मदिना खातुन (लमजुङ) ले राप्रपा परित्याग गरेका छन्।

राप्रपा परित्याग गर्दै तामाङ र खातुनले राप्रपा नेपालमा क्रियाशील हुने बताएका छन्।

पार्टी अध्यक्ष कमल थापाले विधानबमोजिम दुवैलाई केन्द्रीय सदस्यमा मनोनित गरेका राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved