रहेनन् प्राध्यापक ध्रुवकुमार

नेपालभ्युज

रहेनन् प्राध्यापक ध्रुवकुमार

काठमाडौं । प्राध्यापक धुव्र कुमारको ७३ वर्षको उमेरमा निधन भएको छ। केही समयदेखि मिर्गौलाको समस्याका कारण थलिएका उनको उपचार क्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा बुधबार निधन भएको हो।

राजनीतिकशास्त्रका प्राध्यापक उनी अन्तर्राष्ट्रिय र सुरक्षा मामिलाका राम्रा ज्ञाता थिए। त्रिभुवन विश्लविद्यालय अन्तर्गतको एशियाली अनुसन्धान केन्द्र (सिनास) बाट अवकाशप्राप्त उनको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी विभिन्न पुस्तक प्रकाशित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved