एमाले संसदीय दलको बैठक ३ बजे बस्दै

नेपालभ्युज

एमाले संसदीय दलको बैठक ३ बजे बस्दै

काठमाडौं । संसद् अधिवेशनको अन्त्य भएको भोलिपल्ट एमालेले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा  दिउँसो ३ बजेका लागि बैठक डाकिएको एमलाे संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।

यसअघि मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved