प्रतिनिधिसभाको भोलिको सम्भावित कार्यसूची सार्वजनिक, एमसीसीमाथि छलफल शुरू हुने

नेपालभ्युज

प्रतिनिधिसभाको भोलिको सम्भावित कार्यसूची सार्वजनिक, एमसीसीमाथि छलफल शुरू हुने

काठमाडौं । प्रतिनिधिसभा बैठकमा एमसीसीबारे भोलिबाट छलफल शुरू हुने भएको छ। भोलि १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले ‘‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन’’ पेश गर्नेछन्।

त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले ‘‘एमसीसीबारे सामान्य छलफल होस्’’ भन्ने प्रस्ताव पेश गर्ने संसद् सचिवालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved