कोरोना अपडेट : थपिए ३८८ जना संक्रमित, चारको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको छ।

नेपालभ्युज

कोरोना अपडेट : थपिए ३८८ जना संक्रमित, चारको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ जना र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको छ।

त्यस्तै, एक हजार २०५ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved