रञ्जु दर्शनाले गरिन् इन्गेजमेन्ट

नेपालभ्युज

रञ्जु दर्शनाले गरिन् इन्गेजमेन्ट

काठमाडौं । विकेकशिल साझा पार्टीकी पूर्वनेतृ रन्जु दर्शनाले विवाह गर्ने भएकी छन्। उनले शुक्रबार इन्गेजमेन्ट गरेको घोषणा आफ्नो ट्वीटर एकाउन्टमार्फत गरेकी हुन्।

२०७४ को स्थानीय तह निर्वाचनमा विवेकशिल साझा पार्टीबाट काठमाडौं महानगरपालिकामा मेयरमा उम्मेदवारी दिएपछि रञ्जना चर्चामा आएकी थिइन्। उनले २३ हजारभन्दा धेरै मत ल्याएकी थिइन्। पछिल्लो समय विवकेशिल साझा पार्टीमा विवाद निम्तिएपछि उनले आफु पार्टीबाट अलग भएको घोषणा गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved