सडकमा युवा संघको ‘सदन’ : एमसीसी र सभामुखविरुद्ध प्रदर्शन

सडकमा युवा संघको ‘सदन’ : एमसीसी र सभामुखविरुद्ध प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले अमेरिकी सम्झौता एमसीसी र सभामुख अग्नि सापकोटाविरुद्ध प्रदर्शन गरेको छ।

आज नयाँ बानेश्वरमा सरकार र सभामुखको कदमविरुद्ध सदनभित्र भएको गतिविधिलाई नाटकीय शैलीमा युवा संघले विरोध जनाएको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved