रोमालाई हराउँदै इन्टर मिलान सेमिफाइनल पुग्यो

नेपालभ्युज

रोमालाई हराउँदै इन्टर मिलान सेमिफाइनल पुग्यो

काठमाडौं । कोपा इटालियाको पहिलो क्वार्टरफाइनलमा इन्टरमिलानले रोमालाई पराजित गरेको छ। गएराति घरेलु मैदानको फाइदा उठाउँदै इन्टर मिलानले २-० को जित निकाल्न सफल भयो।

इन्टरका लागि इडेक जेकोले दोस्रो मिनेटमै तथा एलेक्सेस सान्सेजले ६८ औं मिनेटमा गोल गरे। दोस्रो क्वार्टरफाइनल मिलान र लाजियोबीच आज राति हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved