फेरि सारियो प्रतिनिधिसभा बैठक, फागुन २ मा बस्ने

फेरि सारियो प्रतिनिधिसभा बैठक, फागुन २ मा बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक २ फागुन दिउँसो १ बजेका लागि सारिएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा आज साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक  २ फागुनमा बस्ने गरी निर्धारण गरिएको उल्लेख छ।

यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved