केन्टका गिजरहरू नेपाली बजारमा

नेपालभ्युज

केन्टका गिजरहरू नेपाली बजारमा

काठमाडौं । इ.ओ.एल. प्रा.लि.ले जाडो मौसमलाई नजरमा राखेर केन्टका ग्याँस तथा इलेक्ट्रिक गिजरहररू आएका  छन्। ग्याँस गिजरमा एनथियस प्लस रहेको छ, जसको बजार मूल्य रु ८,६२० छ। इलेक्ट्रिक गिजरमा चाँही अस्ट्रल प्लस १०, अस्ट्रल प्लस १५, अस्ट्रल प्राईम १५, अस्ट्रल प्लस ३० अस्ट्रल प्राईम ३०, ग्राण्ड १०, ग्राण्ड १५, ग्राण्ड ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० उपलब्ध छन्।

यीमध्ये अस्ट्रल प्राईम १५, अस्ट्रल प्राईम ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० मोडलहरुमा रिमोट कन्ट्रोल उपलब्ध छ । केन्टका गिजरहरु ६ लिटर देखि ३० लिटरसम्म उपलब्ध रहेको छ। इलेक्ट्रिक गिजर रु ११,७६० देखि रु १९,३३० सम्म रहेको छ।

सबै गिजरहरु एक वर्षको वारेन्टीको साथ आउँछन् र हाम्रो आधिकारीक डिलर नेटवर्कमा नेपालभर उपलब्ध छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved