स्थानीय तह निर्वाचन ऐन संशोधन गर्न कानून व्यवसायीको सुझाव

नेपालभ्युज

स्थानीय तह निर्वाचन ऐन संशोधन गर्न कानून व्यवसायीको सुझाव

काठमाडौं । कानुन व्यवसायीहरूले स्थानीय तह निर्वाचन ऐन संशोधन गर्न सरकारलाई सुझाव दिएका छन्। संविधानको धारा २२५ सँग स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बाझिएकाले त्यसलाई संशोधन गर्नुपर्ने उनीहरुको सुझाव थियो। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले प्राप्त सुझावअनुसार सरकार अघि बढ्ने बताए।

सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरूले आइतबार कानुन सचिव, महान्याधिवक्ता र सत्तारुढ दलहरू निकट केही कानुन व्यवसायीसँग छलफल गरेका थिए।

स्थानीय तह निर्वाचन ऐनको दफा ३ मा भनिएको छ :

त्यसैगरी संविधानको धारा २२५ मा भनिएको छ : 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved