राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

नेपालभ्युज

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। दिउँसो ३ बजे प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।

देउवा नेतृत्वको सरकार गठन भएको ६ महीना पुगेको अवसरमा उनले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्।

देउवालाई  प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि उनी पछिल्लोपटक गत २९ असारमा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved