ललितपुरमा आजदेखि बुस्टर डोज, यी हुन् खोप केन्द्र

नेपालभ्युज

ललितपुरमा आजदेखि बुस्टर डोज, यी हुन् खोप केन्द्र

काठमाडौं। ललितपुर महानगरपालिकाले आजदेखि कोरोना विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सिटी अस्पताल पुलचोक, अल्का अस्पताल खरिबोट, निदान अस्पताल पुलचोक, बीएण्डबी अस्पताल ग्वार्को, मेडिसिटी अस्पताल नख्खु र सुमेरु अस्पताल धापाखेलबाट बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ ।

आजदेखि पर्सि ६ गतेसम्म सञ्चालन हुने अभियानमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव–वाहन चालक, महिला स्वयंसेवक लगायतलाई बुस्टर डोज खोप दिइने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved