भान्से र पीएसओमा कोरोना देखिएपछि फेरि परीक्षण गराउँदै देउवा

गत सोमबारको परीक्षणमा देउवामा कोरोना संक्रमण नदेखिए पनि उनका एक भान्से र एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै फेरि परीक्षण गर्न लागेका हुन्।

नेपालभ्युज

भान्से र पीएसओमा कोरोना देखिएपछि फेरि परीक्षण गराउँदै देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज फेरि कोरोना परीक्षण गराउँदै छन्। उनले गत सोमबार पनि कोरोना परीक्षण गराएका थिए।

सोमबारको परीक्षणमा देउवामा कोरोना संक्रमण नदेखिए पनि उनका एक भान्से र एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै फेरि परीक्षण गर्न लागेका हुन्।

भान्छे र पीएसओलाई नै संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाले आज पीसीआर परीक्षण गर्न लागेका हुन्। देउवा अहिले बालुवाटारस्थित सरकारी निवासमै आइसोलेसनमा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved