फेरिए औषधि व्यवस्था विभागको महानिर्देशक

मन्त्रालयले विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएको छ। यसअघि विभागको महानिर्देशक नारायणप्रसाद ढकाल थिए।

नेपालभ्युज

फेरिए औषधि व्यवस्था विभागको महानिर्देशक

काठमाडौं। सरकारले औषधि व्यवस्था विभागको महानिर्देशक परिवर्तन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभागको महानिर्देशक परिवर्तन गरेको हो।

मन्त्रालयले विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएको छ। यसअघि विभागको महानिर्देशक नारायणप्रसाद ढकाल थिए।

महानिर्देशक ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा गर्दै मन्त्रालयले भट्टराईलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved