पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नेपालभ्युज

पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

काठमाडौं । श्याम शाहको ‘पथेर’ र अनन्त वाग्लेको ‘कदम’ ले संयुक्त रुपमा पहिचान पुरस्कार २०७८ प्राप्त गर्ने भएका छन्। पहिचान पुरस्कार कोषले विज्ञप्ति जारी गर्दै विजेताहरुको नाम सार्वजनिक गरेको हो।

पुरस्कार रकम ४ लाख २ हजार २ रुपैयाँ रहेको छ । दुई महीनाअघि पुरस्कारको मनोनयनमा परेका कृतिहरूको नाम सार्वजनिक गरिएको थियो। जहाँ, ‘पथेर’ र ‘कदम’ सँगै प्रकाश आङदेम्बेको ‘म एउटा विहान हिँडिरहेछु’, बिना थिङको ‘याम्बुनेर’ र केदार संकेतको ‘अफगानी रणमैदान’ परेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved