पथेर

पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

काठमाडौं । श्याम शाहको ‘पथेर’ र अनन्त वाग्लेको ‘कदम’ ले संयुक्त रुपमा पहिचान पुरस्कार २०७८ प्राप्त गर्ने भएका छन्। पहिचान पुरस्कार कोषले विज्ञप्ति जारी गर्दै विजेताहरुको नाम सार्वजनिक गरेको हो। पुरस्कार रकम ४ लाख २ हजार २ रुपैयाँ रहेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved