कांग्रेस महामन्त्री मतगणना : गगनको फराकिलो अग्रता, मत बढाउँदै विश्वप्रकाश

नेपालभ्युज

कांग्रेस महामन्त्री मतगणना : गगनको फराकिलो अग्रता, मत बढाउँदै विश्वप्रकाश

काठमाडौं। नेपाली क‌ांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत  महामन्‍‍त्रीतर्फको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ। महामन्‍‍त्री पदमा झन्डै २१२० सय  मत गन्दा गगन थापा र विश्‍‍वप्रकाश शर्मा अघि छन्। शुरुआती अवस्थामा खासै मत नआए पनि शर्माले अन्य चार जनासँग मतान्तर बढाउँदै लगेका छन्।

यस्तो छ अपडेट :

गगन थापा : १३८५

विश्वप्रकाश शर्मा : ८५१

प्रदीप पौडेल : ६२१

प्रकाशशरण महत : ६९८

डा मीनेन्द्र रिजाल : ३६५

डा राजाराम कार्की  : ५९

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved