कांग्रेस महाधिवेशन

१५ सय मत गन्दा गगनको ९५५, विश्वप्रकाशको ६६०

नेपालभ्युज

१५ सय मत गन्दा गगनको ९५५, विश्वप्रकाशको ६६०

काठमाडौं। नेपाली क‌ांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत  महामन्‍‍त्रीतर्फको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ। महामन्‍‍त्री पदमा झन्डै १५ सय  मत गन्दा गगन थापा र विश्‍‍वप्रकाश शर्मा अघि छन्।  यस्तो छ १४ सय ९५ मत गन्दासम्मको अपडेट :

गगन थापा –  ९५५

विश्व प्रकाश शर्मा – ६६०

प्रकाशशरण महत – ४९१

प्रदिप पौडेल –  ४४९

मिनेन्द्र रिजाल – २७५

राजाराम कार्की -३८


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved