कांग्रेस महाधिवेशन

मास्कदेखि पानीको बोतलसम्म प्रचार सामग्री

नेपालभ्युज

मास्कदेखि पानीको बोतलसम्म प्रचार सामग्री

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि काठमाडौंस्थित भृकुटीमण्डपमा चहलपहल बढेको छ। नेता तथा कार्यकर्ताहरूको उपस्थिति बढ्दै गएको छ।

सहभागी हुने प्रतिनिधिहरू कार्यक्रमस्थलमा प्रवेश गर्न थालेका छन्। भृकुटीमण्डप पोष्टर र ब्यानरले सृंगारिएको छ भने नेतृत्वका आकांक्षीहरूले ठाउँ ठाउँमा प्रचारका सामग्रीहरू टाँसेका छन्।

यसै क्रममा महाधिवेशनस्थलमा झोला, मास्क र पानीको बोतलमा महाधिवेशनको प्रचार सामग्रीहरू प्रिन्ट गरिएको छ। महाधिवेशनको प्रचार गरिए पनि व्यक्ति केन्द्रीत प्रचारप्रसार भने देखिदैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved