काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (BCCI)ले इन्डियन प्रिमियर लिग (IPL) क्लबका मालिकहरूको बैठक आह्वान गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बीसीसीआई र क्लबका मालिकहरूबीचको बैठक अप्रिल १६ तारिखमा अहमदाबादमा हुनेछ । सो बैठकमा आगामी सिजनका लागि हुने आईपीएलको...