बैंङ्लोरको लगातार तेस्रो हार, लखनउसँग २८ रनले पराजित

नेपालभ्युज

बैंङ्लोरको लगातार तेस्रो हार, लखनउसँग २८ रनले पराजित

काठमाडौं । इंडियन प्रिमियर लिग IPL (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंङ्लोरले लगातार तेस्रो हार ब्योहरेको छ ।

गएराति सम्पन्न खेलमा लखनउस सुपरसँग २८ रनले पराजित भएको हो । लखनउको भने यो दोस्रो जीत हो ।

१८२ रनको लक्ष्य पछ्याएको आरसीबी १९ दशमलव ४ ओभरमा १५३ रनमै समेटियो ।

बैङ्लोरको घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेकोे लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved