दिल्लीको पहिलो जित, चेन्नई २० रनले पराजित

नेपालभ्युज

दिल्लीको पहिलो जित, चेन्नई २० रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग IPL(आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलेले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले हराउँदै पहिलो जित निकाल्न सफल भयो ।

जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले २० ओभरमा १ सय ७१ रन मात्र जोड्न सक्यो । जितसँगै दिल्लीको ३ खेलबाट २ अंक भएको छ भने चेन्नईको ३ खेलमा ४ अंक भएको छ ।

हिजो भएको अर्को खेलमा सनराइज हैदरबाद(Haidarabad)लाई गुजरात टाइटन्सले ७ विकेटले हराएको छ । आज मुम्बई(Mumbai) र राजस्थान खेल्नेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved