आईपीएल : कोलकताद्वारा दिल्ली १ सय ६ रनले पराजित,

नेपालभ्युज

आईपीएल : कोलकताद्वारा दिल्ली १ सय ६ रनले पराजित,

काठमाडौं । इन्डियन प्रिमियर लिगIPL (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटललाई १०६ रनले पराजित गरेको छ ।

कोलकाताले दिएको २७३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभर २ बलमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो ।

त्यसअधि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । प्रतियोगितामा आज पञ्जाव किङ्स र गुजरात टाइटन्सबीच खेल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved