#cricket

आईपीएलमा मुम्बईको पहिलो जित, दिल्ली २९ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्स विजयी भएको छ । मुम्बइको यो सिजनमा पहिलो जित हो । मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको हो । मुम्बईले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved