मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० कपमा नेपालले आज बरोडासँग खेल्दै

नेपालभ्युज

मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० कपमा नेपालले आज बरोडासँग खेल्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण कपमा नेपालले आज बरोडासँग खेल्दैछ । खेल दिउँसो पौने ३ बजे हुनेछ ।

नेपाल र बरोडा दुबैले आज दोस्रो खेल खेल्न लागेका हुन् । अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । हिजोको भएको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हरायो । भोलिको खेलमा नेपालले गुजरातसँग खेल्नेछ ।

शुक्रवार नेपाल(Nepal) र बरोडा(Baroda)बीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved