दोस्रो एक दिवसीय खेलमा नेपाल आज आयरल्याण्ड उल्भ्स्सँग खेल्दै, श्रृंखला बराबरी गर्ने नेपालको लक्ष्य

नेपालभ्युज

दोस्रो एक दिवसीय खेलमा नेपाल आज आयरल्याण्ड उल्भ्स्सँग खेल्दै, श्रृंखला बराबरी गर्ने नेपालको लक्ष्य

काठमाडौं । नेपालले आज आयरल्याण्ड उल्भ्सविरुद्ध दोस्रो एक दिवसीय खेल्दै छ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

नेपाल आजको खेल जितेर श्रृंखला बराबरी गर्ने लक्ष्यसहित मैदान उत्रने छ । यसअघि पहिलो खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले हराएको थियो ।

श्रृंखलाको अन्तिम खेल आइतबार हुनेछ । आयरल्याण्ड उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । आयरल्याण्ड दुवै ट्वान्टी–२० खेलमा पराजित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved