nepalvsireland

अन्तिम एक दिवसीय खेलमा नेपाल ए ले आज आयरल्यान्ड ए विरुद्ध खेल्दै, क्लिनस्विपबाट जोगिने नेपालको लक्ष्य

काठमाडौं ।  नेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved