अन्तिम एक दिवसीय खेलमा नेपाल ए ले आज आयरल्यान्ड ए विरुद्ध खेल्दै, क्लिनस्विपबाट जोगिने नेपालको लक्ष्य

नेपालभ्युज

अन्तिम एक दिवसीय खेलमा नेपाल ए ले आज आयरल्यान्ड ए विरुद्ध खेल्दै, क्लिनस्विपबाट जोगिने नेपालको लक्ष्य

काठमाडौं ।  नेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ ।

खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो । सिरिज गुमाइसकेको हुँदा नेपाल क्लिनस्वीपबाट जोगिने लक्ष्यसहित मैदान उत्रने छ ।

उता, आयरल्यान्ड ए ले भने मौका नपाएका आफ्ना खेलाडीलाई आज मौका दिने सोच बनाएको छ ।

आयरल्यान्ड नेपालको सिनियर टोलीसँग भने आयरल्याण्ड दुई वटा टी–२० खेलमा पराजित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved