प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ५ मा कानूनबमोजिम पक्राउ भएको कुनैपनि सदस्यले सफाइ पाएमा वा थुनामुक्त भएमा सभामुखले निलम्बन फुकुवाको जानकारी सदनलाई तत्काल गराउनुपर्ने उल्लेख छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved