संयुक्त राष्ट्रसंघ

काठमाडौं । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघ र अमेरिकाले स्वागत गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले स्वागत गर्दै दुबै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्व्यन गर्न आह्वान गरेका छन् । अमेरिकी राष्ट्रपति...