बाढी पहिरो प्रभावित लिबियालीलाई राष्ट्रसंघले सहयोग गर्ने

नेपालभ्युज

बाढी पहिरो प्रभावित लिबियालीलाई राष्ट्रसंघले सहयोग गर्ने

पूर्वी लिबियाको बाढीबाट बढी प्रभावित शहर डेरनालगायत क्षेत्रमा संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको छ ।

सो क्षेत्रको भ्रमणपछि लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधिले यस्तो बताएका हुन् । बाथिलिले सबैभन्दा प्रभावित डेरना र अन्य क्षेत्रहरूमा समन्वय बढाउने पनि बताए । उनले आवश्यकता परेकाहरूलाई सहायता उपलब्ध गराउने बताए ।

सो क्षेत्रमा बाढीका कारण ५५ सयभन्दा बढीको ज्यान गएको छ भने १० हजारभन्दा बढी अझै बेपत्ता छन् । त्यस्तै, ३८ हजार ६४० भन्दा बढी मानिस विस्थापित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved