लिबिया

सामुद्रिक छालले डुंगा डुबाउँदा लिबियाको तटमा ६० भन्दा बढीको मृत्यु

काठमाडौं । लिबियाको सामुद्रिक तटमा डुंगा डुब्दा ६० भन्दा बढी आप्रवासीको मृत्यु भएको छ । मृतकको संख्या अझ बढ्ने अनुमान गरिएको छ । लिबियाको जुवारा शहरबाट युरोप पस्ने यात्रामा निस्किएका उनीहरु सवार डुंगालाई सामुद्रिक छाललले बगाएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved