संयुक्त राष्ट्रसंघ

सन् २०२५ मा मानवअधिकारका लागि राष्ट्रसङ्घलाई ५० करोड डलर आवश्यक

जेनेभा । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले युद्धको ‘गहिरो घाउ’ ले क्षतिग्रस्त संसारमा मानवअधिकारलाई अगाडि बढाउन यस वर्ष आफ्नो कामका लागि ५० करोड अमेरिकी डलरको आवश्यकता रहेको बताएको छ । “हामी अत्यन्त विभाजित समयमा बाँचिरहेका छौँ, विश्वका कयौँ भागमा,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved