राजीनामा

उदयपुरका मुख्य निर्वाचन अधिकृतले मतगणना नसकिँदै दिए राजीनामा

त्रियुगा । उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपक खनालले जिल्लामा निर्वाचनको मत गणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतको कार्यभारबाट राजीनामा दिएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृत खनालले आफूले स्वास्थ्यको कारण पदभार र कार्य पूरा गर्न नसकेको कारण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved