काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा मधेशले पहिलो जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा मधेशले गण्डकीलाई ५ विकेटले पराजित गरेको हो। यो मधेशको पहिलो जित हो। गण्डकीको भने पाँचौँ पराजय हो। २ अङ्कसहित गण्डकी पाँचौं स्थानमा छ...