मिटरब्याजी

महोत्तरीमा मिटरब्याजीको ११ करोड १५ लाखभन्दा बढीको मिलापत्र

जलेश्वर । महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनउपर कारबाही गरी रु ११ करोड १५ लाख बढीको मिलापत्र गराइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले दिएको जानकारीअनुसार महोत्तरीका विभिन्न ठाउँबाट आएको अनुचित लेनदेन ९मिटरब्याजी०सम्बन्धी विवादमा रु ११...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved