न्याय माग्दै नवलपरासीका मिटरब्याजी पीडितहरू ३ सातादेखि धर्नामा (तस्वीरहरू)

नेपालभ्युज

न्याय माग्दै नवलपरासीका मिटरब्याजी पीडितहरू ३ सातादेखि धर्नामा (तस्वीरहरू)

काठमाडौं। काठमाडौंको माइतीघरमा न्यायको माग गर्दै पश्चिम नवलपरासीका मिटरब्याजीबाट पीडितले करिब ३ हप्तादेखि धर्ना दिइरहेका छन् ।  हालसम्म देशभरबाट १ हजार ९ सय ३७ मिटरब्याजबाट पीडितको उजुरी परेको छ।

सीआईबी स्रोतका अनुसार पीडितलाई उजुरी दिन भनेपछि मिटरब्याजीको भागाभाग छ। यी हुन् माइतीघरमा धर्ना बसिरहेका पीडित ।

तस्वीरहरू : सुनील महर्जन/नेपालभ्युज 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved