बालकृष्ण खाँण

हावाहुरी र हिमपात पीडितलाई राहत दिन गृहमन्त्रीको निर्देशन

उनले हावाहुरीका कारण मृत्यु भएका तीन परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एवं राहत उपलब्ध गराउन निर्देशन दिएका हुन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved