प्रदेश सरकार

काठमाडौं । नेपालका सबै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दैछन्। संविधानअनुसार, प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। आइतबार साँझसम्म सातै प्रदेशका आर्थिक मामिला मन्त्रीहरूले आ-आफ्नो प्रदेश सभामा आय-व्ययको विस्तृत विवरणसहितको...