ओलीको प्रतिवेदनले न त मुलुकको मौजुदा सङ्कट समाधानमा ठोस मार्गचित्र देखाउन सकेको छ, न जनतामा आशा जगाउने कुनै नयाँ विचार अघि सारेको छ । प्रतिवेदनमा प्रचण्ड नेतृत्वको सरकार भत्काएर काङ्ग्रेससँग चोचोमोचो मिलाउनुको औचित्य साबित गर्न तथ्य र तर्कहीन, भ्रामक...