नेपाल बार एशोसिएसन

आजदेखि बारले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गर्ने

काठमाडौं । नेपाल बार एशोसिएसनले आजदेखि विरोधका कार्यक्रम शुरु गर्ने जनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामाको पाँचदिने अल्टिमेटम दिएको बारले आजदेखि बुधबारसम्म कालोपट्टी बाँधेर दैनिक एक घण्टा सर्वोच्च अदालतमा धर्ना दिने भएको छ। प्रधानन्यायाधीश जबराले राजीनामा नदिए सशक्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved