निधन

काठमाडौं । आन्द्राको क्यान्सरसँग जुधिरहेका लोकप्रिय हास्य कलाकार घनश्याम गौतमको गए राति १२:१० बजे भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचारका क्रममा निधन भएको छ। ‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ परिचित गौतमको निधनले नेपाली हास्य कलाकारिता क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको...