भारतीय अभिनेता सिद्धान्त वीर सूर्यवंशीको निधन

नेपालभ्युज

भारतीय अभिनेता सिद्धान्त वीर सूर्यवंशीको निधन

काठमाडौं । भारतीय टिभि सिरियलमा अभिनय गर्दै आइरहेका ४६ वर्षीय  सिद्धान्त वीर सूर्यवंशीको निधन भएको छ। स्थानीय संचारमाध्यमहरुका अनुसार मुम्बईस्थित एक जिममा वर्कआउट गरिरहँदा लडेका उनको त्यहीँ नै   मृत्यु भएको हो ।

उनले कुसुम, वारिस, सूर्यपुत्र कर्ण लगायतका सिरियलहरुमा अभिनय गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved