धनुषा ४

धनुषा-४ मा पुनः मतगणनाको माग गर्दै  सर्वोच्च पुगे महेन्द्र यादव

जनकपुरधाम । धनुषा–४ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव  सर्वोच्च अदालत पुगेका छन्  । धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै यादवले पुन: मतगणनाको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका  हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved