धनुषा-४ : यादवले पुन: अग्रता लिए, महासेठ पछि परे

नेपालभ्युज

धनुषा-४ : यादवले  पुन: अग्रता लिए, महासेठ पछि परे

जनकपुरधाम। धनुषा-४ मा नेपाली कांग्रेसका महेन्द्र यादवसँग नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ पछि परेका छन्।

अहिले यादवले ११ हजार ८१२ मत ल्याँउदा महासेठले ११ हजार ३१३ मत ल्याएका छन् ।

महासेठ भन्दा यादव ४९९ मतले अगाडि रहेकाे भएको निर्वाचन अधिकृत सुदीप दंगालले जानकारी दिए ।

यस क्षेत्रको जारी मतगणनामा कहिले यादव अगाडि कहिले महासेठ भइरहेको अवस्था छ । यहाँको अन्तिम परिणामको लागि मतदाताहरू व्यग्र प्रतीक्षामा छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved